Section 10
सिफारिस गर्ने
  (१) आयोगले सेवाका राजपत्रांकित अधिकृतको नियुक्ति, सरुवा वा बढुवाको सिफारिस गर्दा सेवा
सम्बन्धी प्रचलित कानून बमोजिम गर्नेछ ।
(२) आयोगले आफ्नोे काम कारबाही गर्दा संविधान वमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नेछ ।
(३) सिफारिस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।